Comments Add Comment

सिभिल बैंकको नेतृत्वमा गुरुङ


१६ साउन, काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द गुरुङले नेतृत्व सम्हालेका छन् ।

 
उनलाई बैंकले तीन महिना अघि नै साउन १३ गतेदेखि लागु हुने गरेर नियुक्ति दिएको भएपनि ती दिनमा विदा परेकोले साउन १५ गतेबाट गुरुङले कार्यभार सम्हालेका छन् । उननी यसअघि बैंकमै कायम मुकायम कार्यकारी निर्देशकको रुपमा रहेका थिए ।

 
यसअघिका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको साउन १२ गते पदावधि सकिएको हो । गुरुङ विगत २१ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment