शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

डा. केसीको समर्थनमा विशाल प्रदर्शन, हेर्नुस् १३ तस्वीर

मिलन अधिकारी

२८ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा विशाल प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणात भएको थियो ।

सहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा. केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
प्रदर्शनका क्रममा ६०१ सांसद मेडिकल माफियाको चंगुलमा परेको देखाइएको थियो । त्यसका लागि माफिया लेखिएको कार्ड भिरेका एक सहभागीले डोरीले तानेका थिए, जुन डोरीमा ६०१ लेखिएको प्ले कार्ड बोकेका सहभागीहरु बााधिएका थिए ।

 

२०७४ साउन २८ गते १८:४९ मा प्रकाशित (२०७४ साउन २९ गते ८:१३मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१६ प्रतिकृयाहरू प्राप्त
  • Up लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १६:०९

    Dr.K.C. ko ansan najayej bhanne UKHAN TUKKE & UNPADH OLI ab ke ukhan tukka jorer yo bisal pradarsan ko jawaf dinchha ?

    84
    14
    Share

  • DB लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १६:३४

    601 are savior to corrupted and themselves too

    39
    3
    Share

  • Bhatta kaji लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १६:३८

    यहाँ लेखिएका नाराहरूमध्य कान खोलीसुन वली देउवा प्रचण्ड ।तिम्रो माफिया मोहले देश हुन्न सम्पन्न भन्ने नारा साच्चै मन पर्यो ।

    112
    3
    Share

  • prakash panday लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १६:४५

    यस्तो कार्यक्रम राजधानी बहिर पनि निकाल्नु पर्‍यो हामी उहा को साथ मा छौ ! एस्तो पुन्य काम मा सह्भागी हुन पाउ!!!!

    73
    1
    Share

  • manjeet लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १७:०७

    balla janta janardan utriye jayaz aandolan ma…..yo sara desh ma hunu pardacha!

    jai hos!

    40
    0
    Share

  • Bibek Paudel लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १८:३५

    aja Agriculture and Forestry University ko students pani private aafiliation ko mafia biruddha ladi raheka chhan . cloz thappa padai rokiyeko chha parichya rokiyeko chha research ko kam ni rokiyeko xa . sabai asta byasta baneko cha . yaha pani students private affiliation ra mafia biruddha ladi rakheka chan yesma pani sabai ko dhyan jana jaruri chha

    29
    1
    Share

  • Ram shrestha लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १९:२५

    डा,केसि त्यागी र सर्व साधारणकाे लागि जीवन दान गर्ने सच्चा व्यक्ति हुन सवकाे साथ जरुरि छ लक्ष्य प्राप्त गर्नुलाई ।

    17
    0
    Share

  • मिठाराम सापकाेटा लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते २०:१०

    याे प्रद्रशनीमा सरकारी अस्पतालकाे जागीरकाे तलब थाेरै भयाे भनी माफिया भन्नेले चलाएका निजी क्षेत्रका अस्पतालहरूमा जागिर खान र विरामी जाच्न जाने गरेका छनकी छैनन् हाेला । पत्ता लगाउनाेहाेसहै ।

    11
    4
    Share

  • धन बहादुर पुन लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते २०:२०

    देश भरी येस्तो कार्यक्रम गरेर सबै जनतालाई जागरुक गराउनु हुन् अनुरोध छ

    11
    0
    Share

  • Angel pathak लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते २१:२४

    डाक्टरहररूले आफ्नाे जिम्मेवारी बिर्सेर बार्गेनिङ गरेका छन् । गाेबिन्द के सी लाई अनसन ताेड्न लगाएर बाढी र पहिराे पिडितलाई राहत दिन जाउ डाक्टरहरू । पदकाे दुरूपयाेग गरेर अनावश्यक ईमाेसनल बार्गेनिङ नगराैं । डाक्टर जस्ताे संबेदनशील जिम्मेवारी भएकाहरूले बिरामी जाँच्न छाेडेर अान्दाेलनमा लाग्नु घात हाे । अाम जनतामाथि धाेका हाे ।

    7
    20
    Share

  • सरोज श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते २१:३२

    तपाई किन मरेर संघर्ष गर्नु हुन्छ । यहाँ मरेर होइन बाचेर संघर्श गर्नु पर्छ ।आफ्नो मन मुटु मारेर हुदैन बाचेर नेपाल का नेता सग किन टेबल टक किन गरनु हुनन ।

    4
    8
    Share

  • CK लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते २३:०८

    I am with Dr. K.C.

    10
    1
    Share

  • Kazi लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते ५:५६

    यो कुनै भाडामा जम्मा गरेको कार्य कर्ता र दलाल हरुको भिड हैन स्व स्फुर्त निस्केको विवेक भएका न्याय प्रेमी जनताको भित्री आवाज हो । यो आवाजलाई नजर अन्दाज गरे ठुलो बाढिले यि सबै भ्रस्टाचारिका नाइकेहरुलाई बढार्ने छ । अझै बेला छ होश गर ! समयले तिमीहरुलाई पनि बांकी राख्ने छैन ।

    28
    0
    Share

  • krishna लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १०:५५

    मेरो पनि पुर्ण समर्थन छ । यो देशको हित र जनहित आन्दोलनमा सबै देश र जनप्रेमीले हातेमालो गरौं ।

    0
    0
    Share

  • nepalputra लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १२:०७

    We need person like Dr. Govinda KC. His demands are justifiable.

    0
    0
    Share

  • Yogaraj Gaunle लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १२:१६

    sarkarle Dr. KC ka mag turuntai pura garos natra sampurna nagarik andolanma sarik hunechhan .

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this