
५ जेठ, खोकना (ललितपुर) । काठमाडौंको मुख्य सहरदेखि केही पर ललितपुरको खोकनाका मानिसहरू हिजोआज खेतबारीमै भेटिन्छन् ।
कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेको दुई महिना हुन लागिसकेको छ। तर, खोकनावासीलाई गहुँ भित्र्याउन र धानको बिउ राख्न घर बाहिर निस्कनुको विकल्प छैन ।
खेतमा कोही गहुँ काटिरहेका भेटिन्छन् त कोही गहुँ चुटिरहेका छन् । कसैलाई गहुँ काटेर खाली भएको खेतमा खनेर धानको ब्याड बनाउनै भ्याइनभ्याइ छ ।
पाकेको गहुँ घर भित्र्याउन र फेरि धान रोप्ने तयारी गर्नुपर्ने किसानको बाध्यता हो ।
हेर्नुहोस् तस्वीरहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4