Comments Add Comment

एनआरएनए कुबेतले छान्यो सर्वसम्मत नयाँ नेतृत्व (सूचीसहित)

२० अगस्ट, कुबेत । एनआरएनए कुवेतको पाँचौ राष्ट्रिय महाधिवेशनले अर्जुन तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । कुवेत सिटीमा भएको महाधिवेशनले २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपालका लागि कुबेतका राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अनिल लामा, अमृतबहादुर गुरुङ र सुमित्रादेवी पौडेललाई छनोट गरेको छ ।

आइसिसि सदस्य : अमित राई
एनसिसि अध्यक्ष : अर्जुन तामाङ

उपाध्यक्ष :
अनिल लामा
अमृत बहादुर गुरुङ
सुमित्रा देवी पौडेल

महासचिव: हरिकुमार लावती
सचिव : उमेश फुयाँल
कोषाध्यक्ष : हर्कबहादुर मोक्तान
युवा संयोजक : गणेशबहादुर रावत

महिला संयोजक :
सुष्मिता लिम्बु

कार्यकारी सदस्य :
रमेशकुमार राई
अक्कलमाया सुनुवार
उत्तर कुमारी सुनुवार
अमृता बान्तवा
बुद्धिमान तामाङ
सुवास श्रेष्ठ
गोविन्द न्यौपाने
गीता गुरुङ
मुकुन्द कार्की
रेशम बि. क.
शिवकुमार श्रेष्ठ
रमिता तामाङ
निमा ग्याल्बो लामा तामाङ
श्याम कुमार लामा
सुन्दर गिरी
कुमार पुरी
राम जी गुरुङ
सुनिता ताम्राकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment