Comments Add Comment

सिन्धुपाल्चोकका तरुण दल अध्यक्ष सहित कांग्रेस नेताहरु एमाले प्रवेश


१४ भदौ, काठमाडौं । सिन्धुपाल्चोकका कांग्रेस महासमिति सदस्य र तरुण दल जिल्ला अध्यक्ष समितका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा र कांग्रेस महासमिति सदस्य अमृत खड्का तथा बिष्णु खत्री एमाले प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment