Comments Add Comment

एमालेले छान्यो प्रदेश २ का उम्मेदवार (सूचीसहित)


२० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश २ का १३६ मध्ये ११० स्थानीय तहका उम्मेदवारको नाम सार्बजनिक गरेको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले ११० स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदारको घोषणा गरेको हो ।

एमालेले धनुषामा भने उम्मेदवार छान्न सकेको छैन । जनकपुर उपमहानगरपालिका सहित २० स्थानीय तहका उम्मेदवार मंगलवार रातिसम्म तय गरिने एमाले महासचिव ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए । अन्य केही स्थानीय तहमा पनि उम्मेदवार चयन हुन बाँकी छ ।

यी हुन् प्रदेश नं. २ का एमाले उम्मेदवारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment