Comments Add Comment

मितेरीको ३१ प्रतिशत बोनस प्रस्ताव


२२ भदौ, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले ३१.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । 

बैंकले कर प्रयोजनको लागि १.६६ प्रतिशत नगद लाभांश समेत दिने भएको हो । बैंकको यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको बार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment