Comments Add Comment

काठमाडौं म्याराथन भोलि, सबै तयारी पुरा

३० भदौ, काठमाडौं । विदेशी खेलाडीको समेत सहभागिता रहने ११ औं काठमाडौं म्याराथनको तयारी पुरा भएको छ ।

भोलि हुने प्रतियोगितामा म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, ५ किमी खुला तथा स्कुलका विद्यार्थी, ह्वील चियरमा पहिला र पुरुष दुबै समावेश छन् ।

सम्पूर्ण दौड रंगशालाबाट सुरु भएर त्यही आइपुग्नेछ । म्याराथनको रुट काठमाडौं, भक्तपुर र ललितपुर प्रवेश गर्नेछ र विजेताले एक लाख रुपैयाँ पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment