शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com

कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने

२७ असोज, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट उम्मेदवार सिफारिस भएका छन् ।  जिल्लाको क्षेत्र नं १ बाट केन्द्रीय प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवारका लागि पार्टीबाट उनकाे नाम सर्वसम्मत सिफारिस भएकाे हाे ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

२०७४ असोज २७ गते १०:३९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this