Comments Add Comment

मोरङ ६ मा लालबाबुको अग्रता, शेखर पछ्याउँदै

२२ मंसिर, मोरङ । मोरङ क्षेत्र नं. ६ मा एमाले उम्मेदवार लालबाबु पण्डितले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment