Comments Add Comment

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

२२ मंसिर, दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका गणेशसिंह ठगुन्ना साढे ६ हजार मतान्तरले विजयी भएका छन् ।

ठगुन्नाले २८ हजार ९९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेस उम्मेदवार विक्रमसिँह धामीले २२ हजार २३३ मत प्राप्त गरे ।

दार्चुलामा जम्मा ५४ हजार ५४३ मत खसेको थियो ।

यस्तै प्रदेशसभा तर्फ दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन उम्मेदवारको अग्रता छ । अहिले प्रदेशसभा तर्फका ४ स्थानबाट मत गणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment