+
+
Shares

चिनकाजीलाइ पराजित गर्दै गोरखा-१ मा अधिकारी विजयी

 विकास मरहट्टा  विकास मरहट्टा
२०७४ मंसिर २३ गते २२:३८


२३ मंसिर, गोरखा । गोरखा १ को प्रतिनिधी सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन् । उनका प्रत्यासी उमेदवार कांग्रेसका चिनकाजी श्रेष्ठलाइ ३ हजार २१७ मत अन्तरले पछि पार्दै अधिकारी बिजयी बनेका हुन् ।

अधिकारीले २९ हजार ८६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी श्रेष्ठले २६ हजार ६४३ मत ल्याएका छन् ।

गोरखा २ बाट भने नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?