Comments Add Comment

एक्सन स्पोर्ट्समा अब रिंग रेस्लिङ पनि

डिशहोमले एक्सन स्पोर्ट्समा अब रिंग रेस्लिङ पनि प्रशारण हुने भएको छ । हरेक हप्ता शुक्रबार र शनिबार रिंग रेस्लिङ प्रशासन हुने भएको छ ।

डिशहोमकाअनुसार डिशहोमको एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेबाट रिंग रेस्लिङ्ग प्रशारण हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र इटहरीको ठुलो जनता मा.वि.मा कार्त्तिक २७ गते भएको ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ्ग प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ्ग खेलाडीको सहभागिता थियो ।

अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्टे्रलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, निल र माक्सम्यानले सहभागिता थियो । यो प्रतिस्पर्धाका झलकहरु प्रशारण हुने डिशहोमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment