Comments Add Comment

थाइराइड, सुगर र प्रेसर जँचाउन सीता दाहाल दिल्ली प्रस्थान

३० पुस, काठमाडौं । थाइराइड, सुगर र प्रेसर जँचाउन भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल दिल्ली प्रस्थान गरेकी छन् । उनी आइतबार बिहान दिल्ली गएकी हुन् ।

उनलाई छोरीहरु रेणु दाहाल र गंगा दाहालले दिल्ली लगेर गएकी छन् ।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले नियमित स्वास्थ्य जाँच गराउन सीता दाहाल दिल्ली गएको जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment