Comments Add Comment

मःमको साथ कोका-कोला मोःमोत्सव

सेलिब्रेटीसँग भेट्ने मौका, र तात्तातो मःमसँग चिसो कोकाकोला पिउन पाउने अबसर

३ माघ, काठमाडौं । कोका-कोला मोः मोत्सव यस वर्षर्पनि हुने भएको छ । यस वर्ष पनि उपभोक्ताले बिभिन्न प्रकारको तातो-तातो मःमसँग चिसो कोका-कोलाको मज्जा लिन सक्नेछन् ।

कोका-कोला र खानाको विश्वव्यापी परम्परा रहेको छ र लाखौं उपभोक्ताहरुको दैनिक मनपर्ने कम्बो भोजन पनि हो । विश्वभर, रिप|mेशिङ्ग कोका-कोलाका साथमा मानिसहरु विभिन्न प्रकारका खानाहरुको आनन्द लिन्छन् ।

नेपालमा पनि त्यहि विश्वव्यापी परम्परालाई स्थानीय निरन्तरता दिँदै, कोका-कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँगको सहकार्यमा तेस्रो ‘कोका-कोला मोःमोत्सव’ आयोजना गरेको छ । यसको नाम जस्तै, यो मःम अभियानले कोका-कोलाका साथमा मःमहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्नेछ ।

यस महोत्सवमा साहभागी रहेका चर्चित कलाकार तथा खानाका पारखी नायिका पि्रयंका कार्कीका साथै स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् ।

उपत्यका बाहिर पोखरा र भरतपुरमा समेत उनिहरुको उपस्थिति रहनेछ । यस उत्सवमा सहभागिता जनाउने उपभोक्ताले नयाँ अनुभव हाँसिल गर्न सक्नेछन् ।

यो उत्सवलाई रंगिन र शानदार बनाउन सहभागी कलाकारहरुले आस्र्चयजनक रुपमा विभिन्न कलेजहरुमा समेत भ्रमण गर्न सक्नेछन् । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको छ ।

यो उत्समा सहभागी हुनका लागि कोका-कोला र मःमसंग आफ्नो सेल्पिm खिचि ँ३अयपभबलdmomयद्दण्ज्ञड’ का साथ २ऋयअबऋयबिल्भउब टि्याग गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हˆता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।

यस अभियान अन्र्तगत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् । उक्त आउटलेटका नाम थाहा पाउन राष्ट्रिय दैनिक पत्रिका र आउटलेट बाहिर राखिने व्यानरहरु हेर्नुपर्नेछ ।

विभिन्न आउटलेटहरुमा के के कार्यक्रम हुँदैछ र सरप्राइज प्याकेज के के आउँदै छन् भनि थाहा पाहुनको लागि कोका-कोला नेपालको आधिकारिक फेसबुक पेज फलो गर्न आग्रह गरिएको छ । यसका साथ ग्राहकहरुले कोका-कोला नेपालको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ ।

यस मोःमोत्सव शुभारम्भको अबरसरमा कोका-कोलाका कन्टि्र डाईरेक्टर अम्बुज सिंहले भने ‘ कोकाकोला मोः मोत्सवले तेस्रो बर्षमा प्रबेश गरेको छ । नेपालमा कोक र मःम ग्राहकहरुको लोकपि्रय कम्बो भैसकेको छ । हामी गर्व गछाँै कि हामीले नेपालीको मनपर्ने खानासँग जोडिएर देशैभरी मोःमोउत्सव मनाउन गइरहेका छौं ।’

उक्त अबसरमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले भने ‘कोकाकोला सधै खानासँग जोडिएको छ । खान संग कोक भएपछि स्वाद त झनै उत्कृस्ट हुन्छ र नेपालमा विभिन्न परिकारका मःमसंग कोका-कोला को साथले त झन् माहौललाई उत्सवमय बनाउंदै आएको छ । उपभोक्ताले कोकको स्वादसँगै आफुलाई मनपरेको बिभिन्न मःमको परिकार खाएको देख्दा निकै उत्साहित हुन्छु ।

मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment