Comments Add Comment

नेकोको माघ २६ बाट ५० प्रतिशत हकप्रद


८ माघ, काठमाडौं । नेको इन्स्योरेन्सले माघ २६ गतेबाट २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले माघ ९ गतेसम्म सेयर स्वामित्व हुनेहरुलाई हकप्रद दिने भएको छ ।

कम्पनीले चैत १ गतेसम्म सेयर बिक्री खुला राखेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको हकप्रद जारी पछि पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment