+
+
Shares

प्रदेशसभाको पहिलो बैठकमा के हुन्छ ? जेष्ठ सदस्यसँग LIVE सम्वाद

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १२:२७

१८ माघ, हेटाैडा । प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । सात प्रदेशमध्ये प्रदेश ३ को अधिवेशन सबैभन्दा पहिले हुन लागेको हो ।

बैठकमा सहभागी हुन प्रदेश प्रमुख, १३ जिल्लाका प्रदेश सांसद् हेटौंडा पुगिसकेका छन् भने अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सजाइएको छ । पहिलो बैठक हेर्न र त्यसको समाचार ‘कभरेज’ गर्न पुगेका सञ्चारकर्मीलगायतको उपस्थितिले प्रदेशसभा स्थल वरपर निकै चहलपहल छ ।

बैठकबाट सभाका जेष्ठ सदस्य डोरमणि पौडेलसँग लाइभ सम्वाद  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?