Comments Add Comment

वसन्तपुरमा होलीको चीर ठड्याइयो, हेर्नुस् ५ तस्वीर

११ फागुन, काठमाडौं । काठमाडौं वसन्तपुरमा शुक्रबार होलीको चीर ठड्याइएको छ । योसँगै होली पर्व विविधत् रुपमा सुरु भएको छ ।

वर्षेनि फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रालाई बाँसमा बेरेर चीर ठड्याउने गरिन्छ । होली सुरु हुनु एक साताअघि यहाँ चीर ठड्याउने प्रचलन छ ।

चीन ठड्याएको हेर्न वसन्तपुरमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment