Comments Add Comment

विश्वकप छनोट क्रिकेट : डेब्यू खेलमा नै राजवंशीले लिए विकेट


२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लिएको छ ।

३० औं ओभरको पाचौं बलमा नेपालका लागि ललितनारायण राजवंशीले विकेट लिएका हुन् ।

राजवंशीले डेब्यू खेलमा नै विकेट लिन सफल भए । यसअघि जिम्बाब्वेविरुद्धको खेलमा नेपालका लागि बसन्त रेग्मीले २ विकेट र सन्दिप लामिछानेले १ विकेट लिएका छन् ।

विश्वकप छनोटमा जिम्बाब्वेविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गरेको छ । जिम्बाब्वेले ३० ओभरको खेल सकिदा २ सय रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment