Comments Add Comment

विश्वकप छनोटः नेपालले सातौं विकेट गुमायो

२६ फागुन, काठमाडौं । विश्वकप छनोट अन्तरगत अहिले नेपाल र अफगानिस्तान खेलिरहेका छन् ।

नेपालले सातौं विकेट गुमाएको छ । ४५ औं ओभरको चौथो र पाँचौं बलमा मोहम्मद नाबीले विकेट लिएका हुन् । आरिफ शेख २३ रनमा आउट भए भने सोमपाल ९ रनमा पभेलियन फर्किए ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको सझेदारी टुटेसँगै नेपाल दबावमा आएको छ । कप्तान र उपकप्तानले दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment