Comments Add Comment

बालुवाटारमा धर्ना दिने कृष्ण पहाडीसहित ३२ अधिकारकर्मी पक्राउ

१७ चैत, काठमाडौं । बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३४ मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लब भृकुटिमण्डपमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment