Comments Add Comment

सिमरामा बजाज बाइकको नयाँ शोरुम

१ बैशाख, सिमरा । बाराको सिमरामा बजाज कम्पनीको नयाँ शोरुम शनिबारबाट सन्चालनमा आएको छ । शोरुमको जितपुर बजाज शोरुमक संचालक सुवास श्रेष्ठले उदघाटन गरेका थिए ।

साथी मोटर्सले जितपुरसिमरा उपमहानगरपालिका -२ सिमराको सुर्य नेपाल प्रालिको अगाडि उक्त शोरुम नयाँ बर्ष सँगै संचालित गरिएको हो ।

साथी मोटर्सका संचालक दोय दिनदयाद चौधरी र आनन्द कणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बजाज कम्पनीका क्षेत्रीय निर्देशनक सुधीर उपाध्यय, टेक्निकल क्षेत्रीय निर्देशनक श्यानि सिंह लगाएतकोे सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment