८ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो ।
एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । अब स्थायी कमिटी बन्ने बाँकी छ । यो कमिटी ४५ सदस्यीय हुनेछ ।