Comments Add Comment

कोस्टारिका

कोस्टारिकाको यो पाँचौ विश्वकप हो । सन् १९९० मा पहिलोपटक विश्वकप खेल्दा नै कोस्टारिक अन्तिम १६ सम्म पुगेको थियो ।

सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोस्टारिका सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो समय कोस्टारिका नेदरल्याण्ड्ससँग टाइबे्रकरमा ४-३ ले पराजित भएको थियो ।

विगतलाई हेर्दा र वर्तमान टोलीलाई नियाल्दा पनि कोस्टारिका बलियो टोली हो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिका यसपटक पनि राम्रा भनिएका टोलीका लागि चुनौती हो ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

केलर नाभास – रियल मडि्रड
प्याटि्रक पेमबर्टन – लिगा डेपोर्टिभो अल्जुलेन्से
लियोनल मोरेइरा – सीएस हेरेडियानो

डिफेन्डर

क्रिष्टियन गामबाओ – सेल्टिक
इयान स्मिथ – सान्तोष डे गुपिल्से
रोनाल्ड माटारिटा – न्यु योर्क सिटी
ब्रायन ओभिएडो – सन्डरल्याण्ड
ओस्कार डुआर्टे – स्पानियोल
गिएनकार्लो गोन्जालेज – बोलोग्ना
प|mान्सिस्को काल्भो – मिनेसोटा युनाइटेड
केन्डल वासटन – भ्यानकुभर हृवाइटक्याप्स
जोनी एकोस्टा – रिओनेग्रो अगुलिस

मिडफिल्डर

डेभिड गुजम्यान – पोर्टल्याण्ड टिम्बर्स
एल्टसिन टिजेडा – लुसान्ने स्पोट्र्स
सेल्सो बोरगेस – डेपोर्टिभो ला करुना
रनडल एजोफिफा – सीएस हेरेडियानो
रुड्नी वालेक – न्यू योर्क सिटी
ब्रायन रुइज – स्पोर्टिङ लिस्बोन
ड्यानियल कोलिन्ड्रेस – डेपोर्टिभो सपि्रसा
क्रिष्टियन बोलानोस – डेपोर्टिभो सपि्रसा

फरवार्ड

जोहान भेनेगास – डेपोर्टिभो सपरिसा
जोयन क्याम्पबेल – रियल बेटिस
मार्को युरेना – लस एञ्जल्स एफसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment