Comments Add Comment

इंग्ल्याण्ड

सन् १९५० बाट विश्वकप खेल्न थालेको इंग्ल्याण्डले १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको छैन ।

विश्वभर चर्चामा रहने सबैभन्दा महंगो फुटबल लिग ‘इंग्लिस पि्रमियर लिग’का कारण पनि इंग्ल्याण्ड फुटबल प्रेमिको रोजाइँमा पर्ने गर्दछ ।

इंग्ल्याण्ड यसपटक नाइजेरिया पछिको सबैभन्दा युवा टोली पनि हो । अर्को महत्वपूर्ण विषय इंग्ल्याण्ड मात्रै त्यस्तो टोली हो जसका सबै खेलाडी इंग्ल्याण्डकै लिगमा आबद्ध छन् ।

सन् २०१४ को विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि यो पटक निकै भिन्नता देखिएको छ ।  इंग्ल्याण्ड ६ पटक क्वाटरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ । इंग्ल्याण्ड विश्वकपमा अभागी टोली पनि हो । राम्रा खेलाडी र राम्रो खेल हुँदा हुँदै पनि त्यसको प्रभाव खेलमा भने देखिँदैन ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

ज्याक बटल्याण्ड – स्टोक
जोर्डन पिकफोर्ड – इभर्टन
निक पोप – बन्र्ली

डिफेन्डर

टे्रन्ट एलेक्जेण्डर आर्नोल्ड – लिभरपुल
गेरी चाहिल – चेल्सी
फाबियन डेल्फ – म्यानचेस्टर सिटी
फिल जोन्स – म्यानचेस्टर युनाइटेड
हृयारी मागुरे – लिसेस्टर
डानी रोज – टोटनहाम
जोन स्टोन्स – म्यानचेस्टर सिटी
कियरन टि्रपर – टोटनहाम
केयल वाल्कर – म्यानचेस्टर सिटी
एस्ले योङ – म्यानचेस्टर युनाइटेड

मिडफिल्डर

डेल अलि – टोटनहाम
इरिक डायर – टोटनहाम
जार्डन हेन्डरसन – लिभरपुल
जेसे लिङगार्ड – म्यानचेस्टर युनाटेड
रुबेन लोफटस चेक – चेल्सी

फरवार्ड

हृयारी केन – टोटनहाम
मार्कस रासफोर्ड – म्यानचेस्टर युनाइटेड
रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी
जेमी भार्डी – लिसेस्टर
डानी वेलब्याक – आर्सनल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment