Comments Add Comment

नेप्सेमा झिनो सुधार, १८ करोडको सेयर कारोबार

१३ साउन, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार नेप्से परिसुचक ३ दशमलव ६२ अंकले बढेर बजारमा सामान्य सुधार देखिएको हो ।

१ हजार १ सय ९१ दशमलव २० अंकबाट शुरु भएको कारोबार ३ दशमलव ६२ अंकले ओरालो लाग्दा नेप्से परिसुचक १ हजार १ सय ९४ दशमलव ८२ को बिन्दुमा कारोबार बन्द भएको छ ।

आइतबार १ सय ५३ कम्पनीहरुका ७ लाख ८१ हजार ४ सय ८४ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार १८ करोड ४९ लाख ९ हजार २ सय ७० रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment