Comments Add Comment

Acnes को ‘स्क्रयाच एण्ड वीन अफर’


२९ साउन, काठमाडौं । Acnes ले ‘स्क्रयाच एण्ड वीन अफर’को योजना ल्याएको छ । यही १५ अगष्ट (बुधबार) देखि १४ नोवेम्बर २०१८ सम्म यो अफर चल्नेछ ।

ब्राण्डको बारेमा जनचेतना फैलाउने र प्रोडक्ट बिक्रि गर्ने उद्देश्य सहित अफर ल्याइएको हो । यो बर्षकै उत्कृष्ट अफर भएको दावी कम्पनीको छ ।

अफरले ग्राहकलाई आकर्षण गर्न मद्धत गर्ने र प्रोडक्ट किन्नेले शतप्रतिशत जित्ने मौका पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

बम्पर पुरस्कारमा महेनद्र गोस्टो, मासिक पुरस्कारमा रेडमी नोट ५ सहित अन्य आकर्षक पुरस्कारहरु र हरेक खरिदमा नगद छुटको अबसर दिइएको छ ।

योजनाले नयाँ ग्राहकहरुलाई आकर्षण गर्नुको साथै पुराना नियमित ग्राहकहरुलाई समेट्ने कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment