१६ असोज, काठमाडौं । भक्तपुरको राधेराधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नाे नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारदेखि राधेराधेमा शोरुम सञ्चालनमा ल्याएको हो ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले शोरुमको उद्घाटन गरे । सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा विस्तार गरेकेा जनाइएको छ । सोमबारदेखि सञ्चालनमा आएको शोरुम कम्पनीको १२औं शोरुम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4