+
+
Shares

‘रणकला’को हाँसो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते १५:०७

नेपाली चलचित्रका कलाकारले आफूलाई फरक भूमिकामा परिवर्तन गर्न चाहदैनन् या पाउँदैनन्, यो वहसको बिषय हो । धेरै कलाकारले त फरक भूमिका निर्वाहा गर्न पनि सक्दैनन् ।

नायिका स्वस्तिमा खड्काको अहिले चलचित्र ‘बुलबुल’मा गरेका भूमिकाका कारण चर्चामा छिन् । चलचित्रमा उनले ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । जो, ट्याम्पु चालिका हुन्छिन् ।

स्वस्तिमालाई दर्शकले फरक अवतारमा देख्दै आएका थिए । यो भूमिकामा देखिदा उत्साहित उनी फरक र च्यालेञ्जिङ भूमिका गर्न आफू सधै नै आतुर रहने बताउँछिन् ।

पछिल्लो समयमा डिमाण्डेड बनेकी नायिकाको हातमा चलचित्रको अभाव नै छैन । तस्बिर खिचाउने क्रममा मिठो मुस्कानसँग रमाएकी स्वस्तिमा यो सबै मिहिनेतको प्रतिफल मान्छिन् ।

तस्वीरः शंकर गिरी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?