१९ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार जंगीअड्डामा भएको भेटमा राजदूत जावेदले प्रधानसेनापति थापालाई बधाइ दिएका थिए । नेपाली सेनाका अनुसार थापा र राजदूत जावेदबीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
प्रधान सेनापति नियुक्ति भएसँगै थापाले भारत, चीनलगायतका देशका राजदूतसँग भेटवार्ता गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4