२२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । तर, बैठकको मिति भने तय भएको छैन ।
स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी बुधार पनः सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।
सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारीसमेत गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4