Comments Add Comment

मिस नेपाल श्रृंखलालाई नेपाली महिला संघ हङकङको सहयोग

१३ कात्तिक, काठमाडौं । मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडालाई यसै वर्ष डिसेम्बरमा चीनको सान्या शहरमा हुने मिस वल्र्ड प्रतियोगितामा ब्युटी विथ प्रपोज प्रोजेक्ट प्रस्तुत गर्नको लागि सहयोग स्वरुप ७ लाख रुपैंया हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग रकम मिसेस हङकङ नेपाल करुणा श्रेष्ठले मिस नेपाल श्रृंखलालाई हस्तान्तरण गरिन ।

हङकङमा एक च्यारिटी डिनर कार्यक्रम आयोजना गरि नेपाली महिला संघ हङकङ र हङकङमा बसोबास गर्ने नेपाली समुदायको सहयोगमा उक्त रकम उठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment