+
+
Shares

एभरेष्ट बैंकको ट्यालेन्ट हन्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १९:०५

३ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले यस वर्ष आˆनो २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाईरहेको छ ।

यस पृष्ठभूमिमा बैंकले हालै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ ।

कार्यक्रममा कर्मचारीहरुलाई गायन, नृत्य र स्ट्यान्डअप कमेडी गरी तीन श्रेणीमा प्रतिस्पर्धा गराइएको थियो ।

कलाकार मिथिला शर्मा र गायिक कुन्ति माेक्तानले ज्यूरीको नेतृत्व गरे । कार्यक्रममा बैंकका सीईओ सोमेश्वर सेठले विजेता र कार्यक्रमका सहभागीहरूलाई ट्रफी प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?