+
+
Shares

एनआईसी एशिया र अजोड ईन्स्योरेन्सबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १९:४९

५ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक र अजोड ईन्स्योरेन्सबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रममा उक्त सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २ सय ६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?