Comments Add Comment

ज्वाइँको वर्थडे पार्टीमा पूर्वराजाको डान्स !

९ मंसिर, काठमाडौं । पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गस्थित एक रेष्टुराँमा भएको वर्थ डे पार्टीमा सहभागी भएका छन् ।

‘द त्रिसरा रेष्टुरेन्ट’मा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजिव शाहीको बर्थ डे पार्टी थियो । त्यसमा शाहसँगै पूर्वरानी कोमल, पूर्व युवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए । पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्स गरेको समेत फोटोमा देखिएको छ ।

त्रिसराले सार्वजनिक गरेका केही तस्वीरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment