Comments Add Comment

कांग्रेसका अवरोधका बीच चिकित्सा शिक्षा विधेयक प्रस्तुत

११ माघ, काठमाडौं । । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।

उनलाई मर्यादापालकले रोष्टममा पुर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment