Comments Add Comment

दीपेन्द्रले जिते ‘गोल्डेन शू’, सन्नीलाई तीन अवार्ड

११ फागुन, काठमाडौं । धनगढी पि्रमियर लिग -डीपीएल) क्रिकेटमा मोस्ट भ्यालुएवल प्लेयर बनेका छन् । यस्तै सन्नी पटेल प्लेयर अफ दि सिरिजसहित तीन अवार्ड जितेका छन् ।

शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै सीबाईसी अत्तरियाले उपाधि जितेको छ ।

च्याम्पियन अत्तरियाका कप्तान दीपेन्द्र सिंह ऐरी मोस्ट भ्यालुएवल प्लेयर बने । उनले गोल्डस्टार गोल्डेन शू जितेका छन् ।

यस्तै अत्तरियाकै पटेलले म्यान अफ दि म्याच, प्लेयर अफ दि सिरिज र वेष्ट ब्याट्सम्यान गरी तीन अवार्ड जितेका छन् । वेष्ट बलरको अवार्ड अत्तरियाकै भुवन कार्कीले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment