+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८३ बलमा १३३ रन आवश्यक
चितवन राइनोज 2025
37/3 (6.1)
Shares

ड्युटीका क्रममा बेहोस भएर ढलेका सैनिक जवानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते ११:०६

५ जेठ, वीरगञ्ज । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो ।

राति ड्युटी गरिरहेका बेला अचानक बेहोस भएर ढलेका जैसीको उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

जैसीको शव अहिले पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पर्सा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?