+
+

योग दिवसमा थरिथरिका योग आसन (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ असार ६ गते १४:४४

६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सरकारका तर्फबाट विशेष कार्यक्रम गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा काठमाडौंमा  प्रभातफेरि र योग अभ्यास कार्यक्रम गरिएको थियो ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा  सहभागी बालबालिकादेखि वृद्धसम्मले विभिन्न योग आसन देखाए । कार्यक्रममा प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?