+
+

सञ्जीव राईसहित ४३ अमर प्रहरी घोषित, अधिकारीलाई लाइफ टाइम एचिभमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते १०:३४

२४ असोज, काठमाडौं । प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जना अमर प्रहरी घोषित भएका छन् ।

आफ्नो स्थापना दिवसमा हरेक वर्ष अमर प्रहरी घोषित गर्दै आएको उसले यस वर्ष पनि राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरेको हो । अमर प्रहरी घोषितमध्ये राई विप्लव समूहसँग भोजपुरमा भएको मुठभेडमा मारिएका व्यक्ति हुन् ।

त्यस्तै, प्रहरीले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट १ जनालाई सम्मानित गरेको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई उसले लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?