
२७ कात्तिक, काठमाडौं । तराईका आदिवासी थारु समुदायका दिदी बहिनीहरुले दाजु भाइको दीर्घायुको कामना गर्दै समाचकेवा पर्व मनाइरहेका छन् । यो पर्व कात्तिक द्धितीया तिथिदेखि सुरु भएर कात्तिक शुक्ल पूर्णिमा तिथिसम्म मनाइन्छ ।
यो परम्परालाई भाइबहिनी श्रीमान–श्रीमती आमा बुबा र छोरा–छोरीको बीचमा आत्मीयतासहितको स्नेहपूर्ण पारिवारिक सम्बन्ध मजबुत बनाउने परम्पराको रुपमा पनि लिने गरिएको छ । समाचकेवा पर्वको अवसरमा थारु समुदायले काठमाडौंको माइतीघरमा पनि नाच देखाएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4