+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गुलरियामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १०:४१

५ मंसिर, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–३ को हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय मोटरसाइकल चाललक राजेश यादव रहेका छन् ।

खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे ४ प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?