+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रभु बैंकले खोल्यो रसुवाको टिमुरेमा शाखा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १४:२०

१३ मंसिर, काठमाडौं ।  प्रभु बैंक लिमिटेडले शुक्रबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा १९८ औं शाखा संचालनमा ल्याएको छ।उक्त शाखा गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले विहान एक समारोह बिच समुद्घाटन गरे।

समुद्घाटन कायक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिती थियो ।त्यस क्षेत्रको आर्थिक उन्नतीमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकको
विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?