+
+

कराँतेमा नेपाललाई छैटौं स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १६:२९

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालले अर्को स्वर्ण जितेको छ ।

महिला ४५ केजीमुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जितेकी हुन् ।

उनले बंगलादेशी खेलाडीलाई हराएकी हुन् ।

यो करातेमा नेपालको छैटौं स्वर्ण हो भने समग्रमा ११ औं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?