+
+
WC Series
पोखरा एभेन्जर्स 2025
114/4 (14.6)
VS
३० बलमा ५२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

दीपेक्षसँग ऋचाको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते १६:४४

नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छिन् । आज उनी र दिपेक्ष विक्रम रानाविच बिबाह भएको हो । काठमाण्डौमा आयोजित बिहे समारोहमा निकै नै कम चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ ।

बिहेका ऋचा निकट मानिने केही नायिकाहरु मात्र उपस्थित छन् । ऋचा र दिपेक्ष विगत २ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

नायिका ऋचा शर्मा आफैले बिबाहको तस्वीर सार्वजनिक गर्दै सबैसँग आर्शिवादको कामना गरेकी छिन् । उनले लेखेकी छिन्–‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको माया र आर्शिवाद सदैव यसरी नै मिलिरहोस् ।’ दिपेक्ष ललितपुरको लाबिम मलको जनरल म्यानेजर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?