+
+
Shares

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १७:५०

१४ फागुन, काठमाडौं । सल्यानमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कुमाख गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा३प ८८८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २९ वर्षीय रमेश बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?