५ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई दस हजार थान मास्क र तीन सय थान पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट (पीपीई) प्रदान गरेको छ ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्याक्रममा महासंघकी अध्यक्ष भवानी राणाले उक्त सामाग्री उद्योग मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेकी हुन् ।
सहयोग सामाग्री हस्तान्तरण गर्दै महासंघकी अध्यक्ष भवानी राणाले कोरोना रोकथामको सरकारी अभियानमा निजी क्षेत्रको साथ सधैं रहने बताइन् ।
महासंघले प्रदान गरेको सहयोग सामाग्री बुझ्दै उद्योग, वाणिज्य तथा मन्त्री लेखराज भट्टले संकटको समाना गर्न सबै पक्ष एक ठाउँमा उभिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4