+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रदेश सभा ५ को पाँचौं अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १७:५७

१० वैशाख, बुटवल । प्रदेश ५ को प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२  बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?