+
+

क्वारेन्टिन व्यवस्थित नभएको भन्दै राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १४:४३

२८ जेठ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको क्वारेन्टिनमा रहेकाहरु आन्दोलमा उत्रिएका छन् । चामल राम्रो नभएको, बस्ने ठाउँ व्यवस्थित नभएको र पीसीआर परीक्षणमा ढिलाइ गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

बुधबार दिउँसो उनीहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखडमा सडक अवरुद्ध गरेका छन्  । र्‍यापिड टेस्ट विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएका ६२ जना सडकमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?