
२६ असार, काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालयमा पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई दिएका छन् ।
शुक्रबार प्रहरी हेडक्वार्टरमा भएको भेटमा थापाले सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन् । भेटमा दुई संगठन बीच आपसी हित, सहकार्य र समन्वयबारे समेत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4